बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतलाई

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतलाई

काठमाडौं– नेपाल प्रहरीले प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई दिएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– नेपाल प्रहरीले प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कडायतलाई आज (बुधबार) देखि प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाही एआईजीमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी कडायतलाई दिइएको हो।

प्रकाशित: Jul 29, 2020| 16:52 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।