बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पञ्चकन्याको पीपीआर पाइपले पायो नेपाल गुणस्तर प्रमाण चिन्ह

पञ्चकन्याको पीपीआर पाइपले पायो नेपाल गुणस्तर प्रमाण चिन्ह

 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

विभिन्न प्रमाणपत्र तथा अवार्डबाट सम्मानित पञ्चकन्या गु्रुपको पीपीआर पाइपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गरेको छ।

उक्त प्रमाणपत्र पाउने उक्त कम्पनी पहिलो भएको छ । विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाइप नेपाली कम्पनी हो, जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।

निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आएको छ ।

प्रकाशित: Jul 29, 2020| 17:05 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्