बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस महामन्त्री कोइराला

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बोलाएको भेलामा सहभागी भएपछि सञ्चारकर्मीसँग कोइरालाले भने, ‘म देशैभरका साथीहरूलाई मिलाएर लैजान सक्छु। त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु।’

उनले महाधिवेशनको नजिकै पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई कारबाही गर्नु गलत भएको बताए।

‘हामी पार्टीमा अन्य पार्टी छाडेर आउने साथीहरुलाई स्वागत पनि गर्दैछौं,’ उनले भने, ‘अर्कोतर्फ पार्टीमा योगदान दिएका नेताहरुलाई कारबाहीको डन्डा चलाउने काम पनि गर्दैछौं। यो राम्रो होइन।’

प्रकाशित: Jul 29, 2020| 18:12 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।