काठमाडौं–नेपाली कांग्रेसका सभापति देउवाले पार्टीको जेष्ठ राजनीतिज्ञ सभामा ४७९ जनालाई मनोनयन गरेका छन्।
उनले कांग्रेस नियमावली २०७६ को नियम ५० बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन्।
मनोनीत हुनेमा पूर्वसभामुखद्व दमननाथ ढुंगाना, तारानाथ रानाभाट लगायत छन्।