बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमित ३५ वर्षीय युवाको मृत्यु

वीरगन्जको कोभिड अस्पतालमा उपचाररत ३५ वर्षीय युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

वीरगन्ज महानगरका मेयर सरावगीलाई कोरोना संक्रमण

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक लगाउन गृहको निर्देशन

गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

जनैपूर्णिमा जात्रा स्थगित

काभ्रेको तेमाल गाउँपालिका-५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

राखेप बोर्ड सदस्यमा ६ जना मनोनित

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जनालाई मनोनित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्चको अन्तरिम आदेश

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

बागमतीमा एकै दिन ५४ जना कोराना संक्रमित (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

‘नेटवर्किङ व्यवसायको प्रवर्द्धनमा मन्त्रालयका कर्मचारी नै संलग्न’

नेटवर्किङ व्यवासाय बचाउन उद्योग मन्त्रालयका कर्मचारी नै संलग्न रहेको सांसद अमृता अग्रहरीले बताएकी छिन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

प्रहरीमा ३ जना कोरोना संक्रमित थपिए

बिहीबार थप ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

ब्लू क्रस अस्पतालमा दूरविनको माध्यमबाट पाठेघर निकाल्ने शल्यक्रिया

काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रम अस्पतालमा पहिलो पटक ‘डे केयर हिस्टेरक्टोमी’ अर्थात् दूरविनको माध्यमबाट पाठेघर निकाल्ने शल्यक्रिया सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

सरकारले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने

काठमाडौं– सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गरी विक्रि गर्न अनुमति दिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

रेलिगेसनमा परेको बर्नेमाउथका डिफेन्डर सिटीमा अनुबन्धित

इंग्लिस प्रिमियर लिग (ईपीएल)बाट रेलिगेसनमा परेको बर्नेमाउथका डिफेन्डर नाथन एके म्यानचेस्टर सिटीमा अनुबन्धन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

वीरगन्जः २५ स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

खटाइएको ठाउँमा जान नमानेका वीरगन्ज महानगरपालिका अन्तर्गतका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

बालबालिकालाई साइबर अपराध र इन्टरनेटको दुरुपयोगबाट कसरी जाेगाउने ?

बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्डसेफ नेटले इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा विभिन्न वर्कशप गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

कैलालीमा बाढीमा बगेर बेपत्ता एक जनाको शव फेला

कैलालीमा बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

निर्मलाकी आमा भन्छिन्– कसैले सफाइ पाएकोमा आपत्ति छैन, छोरीको हत्यारा पत्ता लाग्नुपर्छ

निर्मला हत्याको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले सफाइ पाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले कसैले सफाइ पाएकोमा आफ्नो कुनै आपत्ति नरहेको बताएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

नक्कली सुन प्रकरण : दरबारमार्गका डिएसपी दाहाल जिम्मेवारीबाट हटाइए

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डिएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७

एडीबीसँग ५ अर्ब ९६ करोड आर्थिक सहायता माग्ने सरकारको निर्णय (मन्त्रिपरिषद् निर्णयको सूचीसहित)

काठमाडौं– सरकारले एसियाली विकास बैंक (एडीबी) सँग सहयोग माग्ने भएको छ । सरकारले एडीबीसँग पाँच अर्ब ९६ करोड अर्थात् पाँच करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता माग्ने निर्णय...
नेपाल समय संवाददाता | बिहीबार, साउन १५, २०७७