बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लकडाउनमा निक्षेप बढ्यो, लगानी बढेन

लकडाउनको अवधि (११ चैत– ७ साउन) मा वाणिज्य बैंकहरूको निक्षेप ३ खर्ब ४७ अर्ब थपिंदा कर्जा प्रवाह भने जम्मा १ खर्ब मात्र भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

६ जना महिला भारत लगेर बेच्ने दुई जना पक्राउ

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

२६ जना थपिए सुदूरपश्चिममा कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

पहिरोमा परी कालिकोटमा थप दुई जनाको मृत्यु

सुर्खेत– पहिरोमा परी कालिकोटमा थप दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कैलालीमा बेपत्ता तीनै जनाको शव भेटियो

कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। बुधबार अविरल वर्षाका कारण आएको बाढीले बगेर बेपत्ता भएका उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

प्रदेश १ मा कोरोना संक्रमित १ हजार नाघे

विराटनगर– प्रदेश १ मा शुक्रबार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

राष्ट्रिय फुटबल टिमका २१ खेलाडी काठमाडौं आइपुगे, कोरोना परीक्षण केही दिनमा

लकडाउनका कारण लामो समयदेखि घरमै रहेका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले साउन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुने निर्देशन दिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसको सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्मान गरेको छ। कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने सबै पर्सा जिल्लाका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा वीरगन्जमा २८ जना स्वास्थ्यकर्मीलाई कोराना संक्रमण

काठमाडौं– जनस्वास्थ्यको सामान्य मापदण्ड पालना नगर्दा वीरगन्जमा स्वास्थ्यकर्मीसहित २८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

देशभर ५,३१६ जना सक्रिय संक्रमित (कुन प्रदेशमा कति ?)

कोरोना भाइरस संक्रमण भएका मध्ये देशभर हाल ५ हजार ३१६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज (शुक्रबार) कोरोना भाइरसका ३८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

पछिल्लो २४ घण्टामा १० हजार बढीको कोरोना परीक्षण, २२४ जनामा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई दियो उत्कृष्ट साझेदार अवार्ड

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘उत्कृष्ट साझेदार’ को अवार्ड दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

विराटनगरमा भोलिदेखि दुई साता लकडाउन

शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

कैलालीको बाढीमा बेपत्ता एक जनाको शव भेटियो

धनगढी अविरल वर्षासँगै आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बगेर बेपत्ता भएका कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षिय ईश्वर शाहको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

सैनिक कल्याणकारी कोषमा ५१ अर्ब ६१ करोड

सैनिक कल्यानकारी कोषमा ५१ अर्ब ६१ करोड ४ लाख रुपैयाँ छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७

फिफा अध्यक्ष एन्फान्टिनोविरुद्ध कानुनी कारबाही

जुरिच– विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष गियान्नी एन्फान्टिनोविरुद्ध स्विस संघीय अभियोजकले कानुनी कारबाही सुरु गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १६, २०७७