सोमबार, असार २९, २०८३

सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसको सम्मान

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्मान गरेको छ। कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मान गरेको हो।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्मान गरेको छ। कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मान गरेको हो।

कांग्रेसले दुई हप्ताअघि खेलकुद विभाग गठन गरेलगत्तै पत्रकार सम्मेलन गर्दै खेलाडीलाई सम्मान गर्ने बताएको थियो। सम्मान कार्यक्रममा फुटबल लगायतका स्वर्णविजेता खेलाडीको उपस्थिति थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् ((राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो।

 

प्रकाशित: Jul 31, 2020| 17:19 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।