बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओली–दाहाल छलफल बालुवाटारमा सुरु

पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताहरुबीच बालुवाटारमा छलफल सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

कार्टुनमा शिशु भेटिएको प्रकरण : प्रारम्भिक अनुसन्धानमा नराम्रो नियत देखिएन

प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशुकी आमा, केयर होम सञ्चालक पुष्पा अधिकारी र आप्रवासी महिला कामदार समूहकी संयोजक जमुना गिरीको सल्लाहमा नै शिशुलाई कार्टुनमा हालेर झाडीमा राखिएको खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

उर्जा मन्त्रालयको बेरुजु फर्स्यौट ९७.७९ प्रतिशत

सतह सिंचाइ हुने कुल जमिनको क्षेत्रफल ९ लाख ९६ हजार ९१७ हेक्टर पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

'स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छैन'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

चार जिल्लामा कोरोना संक्रमण शून्य

चार वटा जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

काठमाडौंमा ४८ सहित उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका थिए। त्यसैगरी सोमबार ३१ जना संक्रमित थपिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

काठमाडौं उपत्यका प्रवेश गर्ने १० हजार ८५३ को कोरोना परीक्षण, ४० संक्रमित

सरकारले विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने १० हजार ८५३ जनाको कारोना परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

बिजुलीको पहुँच ९० प्रतिशत जनसंख्यामा

नेपालको कुल ९० प्रतिशत जनतामा बिजुलीको पहुँच पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, १५ हजारभन्दा बढी संक्रमणमुक्त

हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए, तीन जिल्लाका सबै स्थानीय तहमा संक्रमण

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

तेक्वान्दो संघको कार्यवाहक अध्यक्षमा अशोक खड्का

नवनियुक्त खड्काले तेक्वान्दोका कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

रोनाल्डोले किने १८.६८ मिलियन डलरको कार, यस्ता छन् विशेषता

रोनाल्डोको कारलाई कम्पनीले उनकै नाम राखिदिएको छ। जसबाट कसैले पनि उनको कार परैबाट चिन्न सक्नेछन्। रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा कारसँगको तस्बिर पोस्ट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

प्रधानमन्त्री ओलीलाई देउवाको सात बुँदे सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारका दोषिलाई कार्वाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ, ४५० जनाको केन्द्रीय कमिटी बैठक कसरी बोलाउनु ?’

‘केही मानिस र संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारीपन देखिन्छ। त्यो यथार्थ अन्त खोज्न पर्दैन, मेरै पार्टीमा हेरे हुन्छ। तुरुन्तै बैठक चाहियो भन्नुहुन्छ,’ ओलीले छलफलमा भने, ‘४५० जनाको केन्द्रीय कमिटी बैठक चाहियो भनिरहेका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

सुदूरपश्चिम : धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

प्रधानमन्त्री निवासमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिँदै

प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी र सभामुखको सचिवालयमा कार्यरत प्रहरीमा समेत कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीको सरकारी निवासका सुरक्षाकर्मी र कर्मचारीको पनि परीक्षण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

अख्तियारमा प्रहरी र निजामती गरी १५ जनामा कोरोना संक्रमण

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

सहज बन्दै पीसीआर परीक्षण, स्वाब संकलन गर्न केन्द्र तोकियो

मन्त्रालयले यीसहित सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमुना दिन सकिने बताएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७