बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छैन'

'स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छैन'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

विभिन्न सञ्चारमाध्यममा मन्त्रालयका कर्मचारीमा कोरोना पुष्टि भएको समाचार आएपछि प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयभित्र कसैलाई पनि कोरोना नभएको प्रस्ट पारेका हुन्।

कोभिड १९ का विषयमा आफ्नै ढंगले सूचना प्रसारण नगर्न मन्त्रालयले आग्रह गरेको छ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: Aug 04, 2020| 16:40 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।