बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, १५ हजारभन्दा बढी संक्रमणमुक्त

कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, १५ हजारभन्दा बढी संक्रमणमुक्त

हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

आज (मंगलबार) देशभर कोरोना भाइरसका २५९ जना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना भने संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका क्वारेन्टिनमा १०४५२ जना छन् भने ५९२५ जना आइसोलेसनमा छन्।

हालसम्म ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Aug 04, 2020| 16:24 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।