बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वास्थ्य सामग्री खरिद प्रकरण : क्षतिपूर्ति माग गर्दै ओम्नी समूह अदालतमा !

कोभिड- १९ नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको आरोप लागेको ओम्नी समूह क्षतिपूर्ति माग दाबी गर्दै अदालत पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

५० जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

सबैभन्दा बढी काठमाडौंमा १४२ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा ८५ जना थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

काठमाडौंसहित ६ जिल्लामा ५०० बढी संक्रमित

काठमाडौंसहित ६ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

थप ११ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

१५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

थप ८३८ जनामा संक्रमण, २५० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

काठमाडौं उपत्यकामा १८२ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ (LIVE)

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखियो

अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थयकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

गण्डकीमा २१ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

प्रदेश १ मा ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । संक्रमित एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

रामारोशनका बाढी पीडितलाई विनय रावलको सहयोग

अछामको रामारोशनका बाढी पीडितलाई काठमाडौं निवासी विनय रावलले नगद सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

सुदूरपश्चिममा थपिए ९२ जना कोरोना संक्रमित

सुदूरपश्चिम प्रदेशमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

नयाँ दिल्लीमा ६० लाख मानिसमा कोरोना संक्रमण भइसकेको खुलासा

भारतको नयाँ दिल्लीमा यसअघि नै ६० लाख मानिसलाई कोरोना संक्रमण भइसकेको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

युरोपा लिग फाइनल : उपाधिको पर्खाइमा इन्टर मिलान र सेभिया

आज (शुक्रबार) रातिको खेलबाट यूईएफए युरोपा लिगले २०१९–२० सिजनको च्याम्पियन पाउने छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

आज रातिदेखि कालिकोटमा पनि निषेधाज्ञा

आज (शुक्रबार) रातिदेखि लागू हुने गरी कालिकोटमा पनि निषेधाज्ञा जारी भएको छ। राति १२ बजेदेखि १० गते राति १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

'एसईई नतिजालाई मजाक बनाउनु दु:खद'

“नौ वर्ष विद्यालयले मूल्याङ्कन गर्दा कसैलाई केही नहुने तर अन्तिम वर्ष वा दशौं वर्षको मूल्याङ्कनलाई चाहीँ मजाक बनाउनु दुःखद् छ”
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७

भन्सार छली ल्याएको तीन लाखको सामान बरामद

सशस्त्र प्रहरीले कैलालीको विभिन्न क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरेको सामान बरामद गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७