बिहीबार, भदौ ११, २०८३

गण्डकीमा २१ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

पोखरा- गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा नवलपरासीका पूर्वका १८, चितवन, मोरङ, वागलुङ १/१ जना रहेका छन्। सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको हो। यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८४४ पुगेको छ।

प्रकाशित: Aug 21, 2020| 16:01 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।