बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकीमा ८६.६७ कोरोनामुक्त, जिल्लागत विवरणसहित

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको दर ८६.६७ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

उपत्यकाका स्थानीय तहमा भदौ १५ सम्म अत्यावश्यक बाहेकका सेवा बन्द

उपत्यकामा स्थानीय तहरुले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कोरोनाका कारण आयात घट्दा विदेशी मुद्रा सञ्चिती बढ्यो, शोधानान्तर पनि बचतमा

कोरोना भाइरसको महामारीले आर्थिक क्रियाकलाप प्रभावित भई आयात घटेपछि विदेशी विनियम सञ्चिति बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

स्टाफ नर्समा कोरोना संक्रमण

सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

सुदूरपश्चिममा थप ११४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

पोग्बा युनाइटेडमै बस्ने

इंग्लिस प्रिमियर लिग (ईपीएल) को सर्वाधिक विजेता क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड पाउल पोग्बा युनाइटेडमै बस्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

नेपालमा कोरोना निको हुने दर घट्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

विराटनगर महानगरद्वारा कोशी अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

विराटनगर महानगरपालिकाले स्वाब परीक्षण गर्ने पीसीआर मेसिन सोमबार कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

नेकपा कार्यदलले सुझायाे महाधिवेशनकाे मिति (पूर्णपाठसहित)

कार्यदलले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको मितिमै महाधिवेशन सम्पन्न गर्न तयारी अगाडि बढाउनुपर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

साढे ६ किलो अफिमसहित दुई पक्राउ

प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

सुर्खेत र दैलेखमा थपियो निषेधाज्ञा

सुर्खेतको वीरेन्द्रनगर र दैलेखमा निषेधाज्ञा थपिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

धरानमा सिरहाका २२ वर्षीय कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार सिरहाको गोविन्दपुरका एक कोरोना संक्रमितको मृत्युु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

पाँच लाखभन्दा बढी निजी आवास पुनर्निर्माण

भूकम्पबाट ध्वस्त भएका पाँच लाखभन्दा बढी निजी आवास पुनर्निर्माण भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

छोराका दुवै खुट्टा भाँचिएपछि उपचारका लागि सहयोग माग्दै कर्णबहादुर

खेतीकिसानी गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोराको जीवन बचाइदिन सहयोगी हातको पर्खाइमा छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कोभिड उपचारका लागि तोकिएका तीन तहका अस्पताल संरचना खारेज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचना खारेज गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कोरोना नियन्त्रणमा १२ अर्ब सकियो, केमा भयो खर्च?

सरकारले कोभिड–१९ को रोकथाम र उपचारको लागि गत साउन मसान्तसम्ममा ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

२५ जिल्लामा थपिएनन् संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकका २५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

महिलाले आत्मघाती विस्फोट गराउँदा फिलिपिन्समा १० को मृत्यु

फिलिपिन्समा एक महिलाले आत्मघाती बम विस्फोट गराउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७