बिहीबार, भदौ ११, २०८३

सुर्खेत र दैलेखमा थपियो निषेधाज्ञा

सुर्खेतको वीरेन्द्रनगर र दैलेखमा निषेधाज्ञा थपिएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर र दैलेखमा निषेधाज्ञा थपिएको छ।

वीरेन्द्रनगर नगरपालिकाभित्र १२ गते राति १२ बजेसम्मका लागि र दैलेखमा भदौ १० गते बुधबार राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो।

कोरोना संक्रमणको दर तत्कालका नघटेको भन्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 24, 2020| 17:20 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।