शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा ९० संक्रमित थपिए, ८१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९० जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

जाजरकोट अस्पताल सिल, ७३२ जनाको स्वाब प्रयोगशालामै थन्कियो

जाजरकोट जिल्ला अस्पताल (जिल्ला स्वास्थ्य कार्यालय) आज (बिहीबार) देखि अनिश्चितकालका लागि सिल गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

जवान देखिन खानुस् यस्ता खानेकुरा

पावर अफ पोजिटिभिटी डटकमका अनुसार सन्तुलित आहाराले शारीरिक र मानसिक दुवै किसिमले स्वस्थ राख्नुको साथै जवान देखिन सघाउ पुर्‍याउँछ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

डा. केसीको अनसनमा प्रहरीको अवरोध

आफूले अघि सारेका माग पूरा गर्न भदौ १ गते सरकारलाई१० दिने अल्टिमेटम दिएका डा. गोविन्द केसीलाई अनसन बस्ने क्रममा प्रहरीले रोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कृषि क्षेत्रको लागि ११ अर्ब ६५ करोड ऋण लिने तयारी

सरकारले कृषि क्षेत्रको विकासका लागि ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

भोलिबाट स्याङ्जामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट लागू हुने गरी भदौ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका काम कारवाही गर्न रोक लगाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज (बिहीबार) थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कुटपिट गरी छिमेकीको हत्या

रोल्पामा चिरपट प्रहार गरेर एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु

चट्याङ र करेन्ट लागेर कञ्चनपुर, पर्सा र कास्कीमा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमित ७२४

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७२४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

निषेधाज्ञामा पोखरा (फोटोफिचर)

अत्यावश्यकबाहेक अन्य सवारीसाधन गुडेका छैनन्। मुख्य बजार ठप्पै छ । मानिसहरुलाई हिँड्डुल गर्न दिइएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोनाको भ्याक्सिनले मोटा व्यक्तिलाई कम असर गर्न सक्छ : अध्ययन

कोरोना संक्रमण भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था पातलाभन्दा मोटा व्यक्तिलाई बढी आउने एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कारबाही गर्न सिफारिस भएकी वैद्यलाई सचिवको जिम्मेवारी

अखाद्य चिनी प्रकरणमा कारबाहीका लागि सिफारिस भएकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता जोशी वैद्यले प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी पाएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

एनआईसी एशिया बैंकको क्यूआर रिफर पैसा पाइने

नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

‘टप खेलाडीको अभावमा पनि यूएस ओपन कमजोर बन्दैन’

अमेरिकी टेनिस प्रशिक्षक एवम् पूर्वखेलाडी मार्टिना नभ्राटिओवाले आउँदो यूएस ओपन कुनै हालतमा कमजोर नहुने दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

कोरोनाबाट बाँकेमा थप एकजनाको मृत्यु

कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७

फुर्सदको सदुपयोग गर्दै रामप्यारी, दुई महिनामै ३० हजार आम्दानी

जोशीपुरकी रामप्यारी चौधरी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैनलगायत सामग्री बुन्नमा व्यस्त छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ११, २०७७