शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

७१ जना पत्रकारमा कोरोना संक्रमण, महासंघले भन्यो– स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नू

कोरोना भाइरसको संक्रमणबाट नेपालमा ७१ जना पत्रकार संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

चेन्नई सुपर किंग्सका खेलाडीसहित १० जनालाई कोरोना संक्रमण

इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेको फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्सका भारतीय खेलाडीसहित १० जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

ससुराको पैसा हात पार्न सालोको अपहरण

बाँकेको नेपालगन्जमा एक जनाले ससुराको पैसा हात पार्न सालाको अपहरण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

चितवनमा निषेधाज्ञा एक साता थपियो

चितवनमा एक साता निषेधाज्ञा थप भएको छ। जिल्लाा प्रशासन चितवनले आज एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

देशभर ६ हजार २०२ आइसोलेसन बेड थप

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

रिलायन्सको आईपीओ बाँडफाँड, २० हजार ५०९ जना खाली हात

रिलायन्स लाइफ इन्स्योरेन्सले जारी गरेको साधारण सेयर (आईपीओ) २० हजार ५०९ जनाले सेयर पाएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कोरोना रोकथाम र नियन्त्रणबारे स्वास्थ्य मन्त्रीको छलफल

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक, स्वास्थ्यकर्मी र शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

बाजुरामा पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

कास्कीमा भदौ २० गतेसम्मलाई अघोषित निषेधाज्ञा

कास्की जिल्लामा पनि कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेपछि आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरी अघोषित निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

जर्मन प्रयोग : कामै नगरी मासिक डेढ लाख तलब

यो प्रयोगअन्तर्गत केही छानिएका व्यक्तिले मासिक करिब एक लाख ६८ हजार रुपैयाँ (१२ सय युरो) पाउनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

युवतीको नाममा फेसबुक खोली ब्ल्याकमेलिङ गर्ने पक्राउ

कैलालीको मोहन्याल गाँउपालिका-३ घर भई ललितपुर टिकाथली बस्ने २७ वर्षीय धनबहादुर शाहीले 'अस्मिता श्रेष्ठ' को नाममा नक्कली फेसबुक आईडी खोले।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

३० जिल्लामा थपिएनन् संक्रमित, ४७ जिल्लामा कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ३० जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

मोरङको बेलबारीमा ग्याङ फाइट, एकको मृत्यु, चार घाइते

मोरङको बेलबारी–५ मा ‘ग्याङ फाइट हुँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

थपिएका ९२७ संक्रमितमध्ये ५३२ जना बागमती प्रदेशका, देशभर कहाँ कति ?

पछिल्लो २४ घण्टामा मुलुकका ४७ जिल्लामा कोरोना भाइरस संक्रमण हुनेको संख्या थपिएको छ। सबैभन्दा बढी काठमाडौंमा ३५० जना संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

मुस्ताङ र हुम्ला संक्रमणमुक्त, ९ जिल्लामा ५०० बढी संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

२४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

आज ९२७ जनामा कोरोना पुष्टि, हालसम्म २० हजार बढी कोरोनामुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७

२२ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १२, २०७७