शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुस्ताङ र हुम्ला संक्रमणमुक्त, ९ जिल्लामा ५०० बढी संक्रमित

मुस्ताङ र हुम्ला संक्रमणमुक्त, ९ जिल्लामा ५०० बढी संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार मुस्ताङ र हुम्लामा शुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो।

स्वास्थ्य मन्त्रालयले काठमाडौं, ललितपुरसहित ९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित भएको जनाएको छ।

मन्त्रालयका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, मोरङ र धनुषामा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 28, 2020| 16:33 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।