ग्लोबल स्टार सेरेना विलियम्सलाई हराउँदै बेलारुसियन पूर्व नम्बर वान भिक्टोरिया अजरेन्का यूएस ओपनको फाइनलमा प्रवेश गरेकी छन्। उनले सेमीफाइनलमा सेरेनालाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेकी हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय मालपोत कार्यालयले कार्यान्वयन नगरेको भन्दै घरजग्गा व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङमा तालाबन्दी गरेको छ।
चितवन- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। आज बिहान ८ बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।