शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रिमियर लिगको नयाँ सिजनमा स्वागत छ

महामारीबीच पनि खेलाडीले फुटबलको गुणस्तर खच्कन दिएनन्, उत्कृष्ट प्रदर्शन जारी राखे।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

कोरोनामुक्त भएर अभ्यासमा फर्किए नेयमार

काठमाडौं– ब्राजिलका ग्लोबल स्टार नेयमार जुनियर कोरोना संक्रमणबाट मुक्त भएका छन्। पेरिस सेन्ट जेर्मेन (पीएसजी)का खेलाडीलाई गरिएको परिक्षणमा उनी कोरोना मुक्त देखिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

पहिलो एकदिवसीयमा अष्ट्रेलियाको जित

काठमाडौं– तीन शृंखलाको इंग्ल्यान्ड–अष्ट्रेलिया एक दिवसीय क्रिकेट अन्तर्गत गएराति सम्पन्न पहिलो खेलमा पाहुना टिम अष्ट्रेलियाले जित निकालेको छ। म्यानचेस्टरमा सम्पन्न खेलमा अष्ट्रिेलियाले घरेलु टिमलाई १९ रनले हराएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

सुनसरीका कोरोना संक्रमित कैदीको धरानमा मृत्यु

विराटनगर– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

‘छिटै भैरहवाबाट विदेश उडिन्छ, ढुक्क हुनुस्’

घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तरोन्नती गर्ने भन्दै औपचारिक रुपमा २०७१ माघ १ गते तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

घरको तीनवटा तलामा तीनजनाको शव, हतियार प्रयोग भएको देखिएन

भक्तपुर- मध्यपुर थिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

बारीमा बाँधेका गोरु काट्ने दुई पक्राउ

दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

कास्कीमा पर्सिदेखि सार्वजनिक यातायात चल्ने

कास्कीमा भाेलि भदौ २७ गते राति १२ बजेपछि निषेध आदेश सकिएसँगै पर्सिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

प्रेस काउन्सिल र चिकित्सक संघबीच सहकार्य

प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

भक्तपुरको निकोसेरामा घरभित्र ३ जनाको शव फेला

भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ निकोसेराको एक घरमा ३ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा मोरङको ग्रामथान २ की महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

अख्तियारमाथि छानबिनका लागि न्यायिक आयोग गठन गर्न पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीउपर छानविन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

पत्नीले फोन गरेर युवक बोलाइन्, पति आएर बन्धक बनाए

काभ्रेको पाँचखाल नगरपालिका–१२ देवभूमिका २३ वर्षीय राजकुमार दनुवारलाई गत बुधबार एक युवतीले फोन गरेर भेट्न बोलाइन्। युवतीले शारीरिक सम्पर्क राख्ने प्रस्तावसहित बोलाएपछि उनी बोलाएको ठाउँमा गए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

महाधिवेशन सफल बनाउन दाहालको आह्वान

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बहस र छलफलको प्रक्रियालाई अघि बढाएर महाधिवेशन सफल बनाउन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

बजारमा राष्ट्र बैंकको हस्तक्षेप, कार्यान्वयन होला त स्थिर ब्याजदर नीति ?

नेपाल राष्ट्र बैंकले २३ भदौमा एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत घर, आवासलगायतका कर्जाको ब्याजदर स्थिर हुनुपर्ने निर्देशिका जारी गर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

स्थायी कमिटी बैठकमा ओलीले भने– नेकपा तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भयो

सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई कमजोर बनाएर तोडफोड गर्ने देशीविदेशी शक्तिको प्रयास असफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७

महाधिवेशन तयारीका लागि नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २६, २०७७