शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारमाथि छानबिनका लागि न्यायिक आयोग गठन गर्न पौडेलको माग

अख्तियारमाथि छानबिनका लागि न्यायिक आयोग गठन गर्न पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीउपर छानविन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीउपर छानविन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्।

पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरुलाई जिम्मेवार बनाउन पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य आयोग गठन हुनुपर्ने बताएका हुन्।

‘अर्बौंका भ्रष्टाचार काण्डहरु यसअघि पनि चर्चामा छन्। तिनको तदारुकताका साथ छानबिन गरेर दोषीउपर कारबाही चलाउने र राष्ट्रमा भइरहेको ब्रह्मलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा छन्,’ पौडेलले भनेका छन्।

प्रकाशित: Sep 11, 2020| 18:35 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।