शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मोरङका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु
मोरङका एक कोरोना संक्रमित ४० वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७
बालबालिकाको भविष्य सुनिश्चित गरौं : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारलाई संवेदनशील हुन आगरुह गरेकी छिन ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७
बँदेल मार्न थापेको पासोमा परेर यादवको मृत्यु
बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७
रेशम चौधरीको रिहाइ गर्न जसपाको माग
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले काराबासमा रहेका रेशम चौधरीको यथाशीघ्र रिहाई गर्न माग गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७
उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु
बेइजिङ- कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
कैलालीमा एकै दिन ६९ कोरोना संक्रमित थपिए
कैलालीका ६९ सहित सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
विराटनगरका एक कोरोना संक्रमितको धरानमा मृत्यु
विराटनगरका एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
विश्वकप क्वालिफायरमा सम्मिलित यूएईका २ खेलाडी निलम्बित
युनाईटेड अरब इमिरेट (युएईका) दुई क्रिकेट खेलाडी अस्थायी निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
स्थायी कमिटीको निर्णयबारे सर्कुलर गर्न ओली–दाहाल छलफल
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
कोरोना समलिंगी विवाह गर्नेलाई भगवानको सजाय हो भन्ने धर्म गुरुलाई कोरोना
कोरोना भाइरस समलिंगी विवाह गर्नेलाई भगवानको सजाय हो भन्ने एक धर्म गुरुलाई कोरोना पोजेटिभ भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
जोखिमयुक्त बस्ती सार्न राष्ट्रपतिको ध्यानाकर्षण
राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा सार्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
रेडपाण्डाको छालासहित चार जना पक्राउ
बाँकेमा रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
प्रहरी कार्ययोजना र आचारसंहिता सम्बन्धी कार्यादेश– २०७७ सार्वजनिक
प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ र नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
नेकपाले मंसिर मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने
सत्तारुढ नेकपाको संगठन विभागले मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण सक्ने गरी तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
१६.५६ अंकले बढ्यो नेप्से
आइतबार सेयर बजार परिसूचक (नेप्से) १६.५६ अंकले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
मृतकको सम्पर्कमा रहेका १० जनामा कोरोना संक्रमण
कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर भन्सार कार्यालयका एक एजेन्टको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका १० जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
एम्बुलेन्सको दुरुपयोग गरे दर्ता खारेज हुने
काठमाडौं– बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सको दुरुपयोग भएको पाइए दर्ता खारेज गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
भेन्टिलेटरमा २३ र आईसीयूमा १६९ जना उपचाररत
कोरोना भाइरसबाट संक्रमित २३ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७
6021
6022
6023
6024