शुक्रबार, भदौ १२, २०८३

एम्बुलेन्सको दुरुपयोग गरे दर्ता खारेज हुने

काठमाडौं– बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सको दुरुपयोग भएको पाइए दर्ता खारेज गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, भदौ २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०७७

काठमाडौं– बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सको दुरुपयोग भएको पाइए दर्ता खारेज गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर सञ्चालित एम्बुलेन्सले गाइडलाइन अनुसार मात्रै बिरामी बोक्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

एम्बुलेन्सको दुरुपयोग गरी अन्य प्रयोजनको लागि प्रयोग गरेको पाइएमा एम्बुलेन्सको दर्ता नै खारेज गरी उक्त संस्थालाई भविष्यमा एम्बुलेन्स सञ्चालन गर्न नदिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 13, 2020| 17:06 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।