काठमाडौं- नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वर्ल्ड कलेजले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। चुच्चेपाटीस्थित मनास्लुले म्यानेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रवृत्ति प्रदान...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७