वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई रु. तीन करोड दिने निर्णय गरेको छ ।
सार्वजनिक स्थानमा मास्क नलगाएका मानिस प्रशस्तै देखिन्छन्। लगाएकामध्ये पनि कसैले घाँटीमा झुन्ड्याएका हुन्छन् भने कसैले मुखमात्रै ढाकेर नाक बाहिर निकालेका हुन्छन्।