शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागू भएको तीन वर्षपछि नियमावली बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

सहकारीहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न विभागको निर्देशन

सहकारी संघसंस्थाहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न सहकारी विभागले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

सागमा १५ पदक दिलाएका बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

युगान्डामा २१९ कैदी फरार, तीन जनाको मृत्यु

युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

२८ सुरक्षाकर्मीसहित कर्णालीमा ११४ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज २८ जना सुरक्षाकर्मीसहित ११४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

अध्यक्षज्यू कुनै बेला मेरो कार्यकर्ता हुनुहुन्थ्योः वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो कार्यकालभर राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने कुनै काम नगर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

६ महिनापछि भाडाको बसमा विराटनगरबाट ४० यात्रु काठमाडौंतर्फ

६ महिनापछि बिहीबार ४० जना यात्रु बोकेर विराटनगरबाट ६ वटा बस काठमाडौंतर्फ गुडेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

प्रदेश १ मा १७१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय ७१ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूत मजहर जाभेदबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

नेकपा सचिवालयका सबै सदस्य सांसद

सत्तारुढ नेकपा सचिवालयका नवैजना सदस्य सांसद भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

टोटेनहममा अनुबन्ध हुन बेल इङ्ल्याण्ड फर्किने तयारीमा

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल इङ्ल्याण्ड फर्किने तयारीमा जुटेका छन्। उनी भोलि (शुक्रबार) इङ्ल्याण्ड फर्किने तयारीमा रहेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

हुन्डाईको ‘ग्राण्ड आई टेन नियोस’ सार्वजनिक

नेपालको लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले ‘हुन्डाई ग्राण्ड आई टेन नियोस’ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

संविधान दिवसमा टेलिकमको ‘अनलिमिटेड अफर’

कम्पनीले असोज ३ गतेलाई लक्षित गरेर अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक अफर ल्याउन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

पोखरामा ४० प्रहरीसहित ६६ जनामा काेराेना पुष्टि

कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

भेन्टिलेटरमा ३९ र आईसीयूमा १८२ जना कोरोना संक्रमित

कोरोना भाइरस संक्रमित ३९ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

वामदेव गौतमको सांसद बन्ने चाहना पूरा, पराजयको ३३ महिनापछि राष्ट्रिय सभा सदस्यको शपथ

२०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय ब्यहोरेका नेकपा उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

देशभर थपिएका संक्रमितमध्ये आधा काठमाडौंमै (२४ घण्टाको पूर्ण विवरणसहित)

केही सातायता काठमाडौंमा संक्रमण दर उच्च छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७