शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चाहलको नायकत्वमा बैंग्लोरको पहिलो जित

कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोरले टी–२० इन्डियन प्रिमियर लिग(आईपीएल)मा पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

कैलालीका २६ सहित सुदूरपश्चिममा ५३ संक्रमित थप

सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु

कोरोना संक्रमणका कारण झापामा एक वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

डा. गोविन्द केसीले जुम्ला छोडे, काठमाडौंमै अनशन बस्ने

आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले जुम्ला छोडेका छन्। डा. केसीले काठमाडौंबाटै सत्याग्रह जारी राख्ने गरी आज नेपालगञ्ज पुगेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

फेवा जोगाउन जुर्मुराएका युवा

युवाको सक्रियतामा सुरु भएको फेवाताल सफाइ अभियानले १०० दिन पार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

अब मोबाइल वा इन्टरनेटबाट पनि विदेशबाट पैसा पठाउन सकिने

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १९ गते

नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २०७७ असोज १९ गतेका लागि डाकेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

उपत्यकामा पछिल्लो पाँच दिनमा २२ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २२ जनाको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

प्रदेश प्रतिनिधिसँग एन्फा अध्यक्षले भने– फुटबलमा प्रविधिको प्रयोग बढाऔं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातै प्रदेशका एन्फा अध्यक्षसँग कुराकानी गरेको छ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बैठक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कांग्रेस जनसम्पर्क समिति विभागमा ३४ जना मनोनीत (नामावलीसहित)

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

४५ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घण्टामा देशका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

प्रदेश १ मा थप ३ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

उपत्यकामा थप ६७४ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोनामुक्त हुने ४७,२३८ र संक्रिय संक्रमित १७,६११

नेपालमा कोरोना भाइरस संक्रमणबाट ४७ हजार २३८ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७२ प्रतिशत हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

हुण्डाई क्रेटाको नयाँ मोडल सार्वजनिक

नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘नयाँ क्रेटा’ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

आज ११ सय ५४ जनामा कोरोना पुष्टि, १ हजार ५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

भेन्टिलेटरमा ३१ र आईसीयूमा १९६ जना संक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित ३१ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७