शनिबार, भदौ १३, २०८३

४५ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति ?

पछिल्लो २४ घण्टामा देशका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका ४५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। ४१८ महिला र ७६६ पुरुष गरी एक हजार १५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

आज पनि सबैभन्दा बढी काठमाडौंमा ५३८ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै मोरङमा १०७ जना संक्रमित थपिएका छन्।

कुन जिल्लामा कति थपिए?

इलाम : १

उदयपुर : १

झापा : २

माेरङ : १०७

सुनसरी : ११

धनुषा : २

पर्सा : ५

बारा : १

महोत्तरी : १४

रौतहट : २९

सप्तरी : ४७

सर्लाही : ७

सिरहा : ४

काठमाडौं : ५३८

काभ्रे : १०

दोलखा : ३

धादिङ : ६

नुवाकोट : ५

भक्तपुर : ७४

मकवानपुर : ३

ललितपुर : ६२

सिन्धुपाल्चोक : १

सिन्धुली : २

कास्की : १८

नवलपरासी पूर्व : २

पर्वत : १

अर्घाखाँची : ७

कपिलवस्तु : ९

नवलपरासी : २४

पाल्पा : ४

प्यूठान : ७

बाँके : १०

रुकुम पूर्व : ९

रुपन्देही : १८

दैलेख : ९

रुकुम पश्चिम : २

सुर्खेत : २८

अछाम : ३

कञ्चनपुर : ७

कैलाली : ३७

डडेल्धुरा : ४

डोटी : १

बझाङ : १६

बाजुरा : १

बैतडी :२

 

प्रकाशित: Sep 21, 2020| 10:53 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।