शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस जनसम्पर्क समिति विभागमा ३४ जना मनोनीत (नामावलीसहित)

कांग्रेस जनसम्पर्क समिति विभागमा ३४ जना मनोनीत (नामावलीसहित)

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा ३४ जना सदस्य मनोनीत गरेका छन्।

सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनीत गरेका हुन्। समितिमा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख छन्।

यी हुन् मनोनीत सदस्य

वीरेन्द्रकुमार माझी (मोरङ्ग)
दिलबहादुर गुरुङ्ग (जर्मनी)
प्रेमध्वज लामा (सिन्धुपाल्चोक)
जानकीलाल बस्नेत (दाङ)
कुलप्रसाद गुरुङ्ग (हङकङ)
नरेन्द्र भाट (डडेलधुरा-कतार)
साम्राज्य बिक्रम पाण्डे (कैलाली)
तिलकबहादुर भण्डारी (रुकुम)
पेमा निमा शेर्पा (ओखलढुङ्गा)
भरत गुरुङ (चितवन)
मनोज मिश्र (धनुषा)
सुरज नायक (अमेरिका)
गिरिराज कुँवर (दक्षिण कोरिया)
श्री सापकोटा (नुवाकोट)
लवराज दाहाल (काठमाडौं)
राम श्रेष्ठ (स्याङ्जा)
नाचोङ गुरुङ्ग (मनाङ)
विष्णुबहादुर रायमाझी (रुपन्देही)
दिनामणि पाण्डे (अर्घाखाँची भारत)
कृष्ण सापकोटा (गुल्मी)
चित्रबहादुर मल्ल (मुगु)
दिलेन्द्र रावल (कञ्चनपुर)
प्रज्ञान न्यौपाने (दाङ)
भरत अर्याल (अमेरिका)
जगदीश न्यौपाने (तनहुँ)
मनोज भण्डारी (काठमाडौं)
बद्री अर्याल (धादिङ)
जगदीश पौडेल (स्याङ्जा)
नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं)
सन्तोषप्रसाद रिजाल (मलेसिया, पाँचथर)
शेषकान्त पुरी (स्याङ्जा)
जगदीश खाँण (नवलपुर)
जीवन नेपाल (इलाम)
श्यामप्रसाद उप्रेती (दोलखा)

प्रकाशित: Sep 21, 2020| 11:06 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।