शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शंकरदास बैरागी सरकारको मुख्य सचिव नियुक्त

सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुग्यो

सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

बालबालिका र मास्क प्रयोगबारे जान्नैपर्ने कुरा

बालबालिकालाई कोभिड १९ को कुनै लक्षण नभएको अवस्थामा पनि सार्वजनिक स्थलमा रहँदा अनुहारमा मास्क लगाएर उनीहरूले कोभिड १९ सार्नबाट रोक्न मद्दत गर्न सक्छन् र आफ्नो परिवार र समुदायसँगै आफ्नो सुरक्षा...
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

२५ किलो चरेशसहित दुई युवा पक्राउ

२५ किलो चरेशसहित प्रहरीले बझाङका दुई जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि

सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

अमेरिकाको राजदूतमा युवराज खतिवडा सिफारिस, बेलायतमा लोकदर्शन रेग्मी

सरकारले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

क्यानको खेलाडी वर्गीकरण रद्द, नयाँ सूची आउने

यसअघिकाे वर्गीकरणमा असन्तुष्टि जनाउँदै केही खेलाडीले क्यानमा निवेदन दिएपछि नयाँ वर्गीकरण हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

सुदूरपश्चिममा संक्रिय संक्रमित ११९३, आधा बढी कैलालीका 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १ हजार १ सय ९३ पुगेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

२७ वर्षीय कैदीबन्दीको कोरोनाबाट मृत्यु, मृत्युपछि संक्रमण पुष्टि 

मोरङ कारागारमा रहेका एक कैदीबन्दीको मृत्युपछि कोरोना पुष्टि भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

सिटी एक्सप्रेसको ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार...
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

महोत्तरीमा जर्वजस्तीकरणीको आरोपमा वडासचिव पक्राउ

महोत्तरीमा एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक  वडासचिवलाई पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

होमआइसोलेसनमा एक संक्रमितको मृत्यु

मोरङको उर्लाबारीमा एक संक्रमितको होमआईसोलेसनमा मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

अध्यक्ष पौडेलको अर्घेल्याइँका कारण अझै स्थापना भएन सहकारी स्थिरिकरण कोष 

बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन) का अध्यक्ष परितोष पौडेलले सम्पूर्ण सहकारी क्षेत्रलाई समेटन नचाहेका कारण सहकारी स्थिरिकरण कोष अझै स्थापना हुन सकेको छैन । 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

जर्मन सुपर कपको उपाधि बायर्नलाई

काठमाडौं– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ। उसले फाइनलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

अल्भेरोले नेयमारलाई रंगभेदी व्यवहार नगरेको पुष्टि

फ्रेन्च फुटबल लिग (एलएफपी)को अनुशासन समितिले ब्राजिलियन फरवार्ड नेयमारले मार्सेल्लीका अल्भेरो जोन्जालेजविरुद्ध लगाएको रंगभेदको आरोप प्रमाणित नभएको पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

आजदेखि यी स्थानमा खुल्यो सुपथ मूल्य पसल, कुन सामानमा कतिसम्म छुट ? 

उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेललगायतका ठाउँमा घुम्ती सेवा पसल सञ्चालनमा आएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७