शनिबार, भदौ १३, २०८३

होमआइसोलेसनमा एक संक्रमितको मृत्यु

मोरङको उर्लाबारीमा एक संक्रमितको होमआईसोलेसनमा मृत्यु भएको छ । 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

विराटनगर– मोरङको उर्लाबारीमा एक संक्रमितको होमआईसोलेसनमा मृत्यु भएको छ । 

उर्लाबारी २ की ८४ वर्षीया बृद्धाको बिहीवार विहान मृत्यु भएको हो। दीर्घरोगी बृद्धाको विराट मेडिकल कलेज बुढीगंगामा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि होम आईसोलेसनमा राख्ने भन्दै परिवारले अस्पतालबाट लगेका थिए। 

मृतकका परिवार अहिले होमआईसोलेसनमा छन्। बृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी सुरु गरेको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिए। 

यसअघि विराटनगरमा एक संक्रमितको होमआईसोलेसनमा मृत्यु भएको थियो। 
 

प्रकाशित: Oct 01, 2020| 04:13 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।