आइतबार, भदौ १४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, भदौ १४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
५० करोड मूल्य पर्ने अर्काको जग्गा आफ्नो नाममा बनाएर बेच्न खोज्न पक्राउ
पर्साको वीरगन्ज महानगरपालिका ५ मा रहेको अर्कैको जग्गा आफ्नो नाममा नामसारी गरेर बेच्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
राष्ट्रिय खुला तेक्वान्दोमा मूलपानीलाई तीन स्वर्ण
मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
यी हुन् कोरोना भाइरस संक्रमण तीव्र रहेका १० मुलुक
कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
बलात्कारविरुद्ध माइतीघरमा सडक नाटक
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
दसैं आइसक्यो, आएनन् ग्राहक (फोटोफिचर)
दसैं नजिकए पनि काठमाडौं उपत्यकामा चहलपहल नबढेपछि व्यापारी निराश भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
अत्यावश्यक बाहेकका शल्यक्रिया नगर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक बाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
प्रदेश १ मा ४५२ कोरोना संक्रमित थपिए, मोरङमा मात्रै २४२
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
कोलकाता र बैंगलोरको भिडन्त : लयमा फर्किएका कोहलीले कस्तो प्रदर्शन गर्लान् ?
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) शारजहा रंगशालामा २८ औं खेल हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
कर्णाली नेकपा संसदीय दलको बैठक कात्तिक ७ गते
नेकपा कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
दहचोक र कीर्तिपुरको आइसोलेसन सेन्टरलाई कोभिड अस्पताल बनाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोकमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज र कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा स्तरोन्नति गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुपबिन मोहम्मद अल हैलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
आठ वर्ष जेल बसेर छुटेका साह फेरि हत्यामा संलग्न
सप्तरीको कञ्चनपुर नगरपालिका-११ का ५५ वर्षीय बमबहादुर साह २ वर्षअघि जेलबाट मुक्त भए।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
आईसीयूमा २७९ जना कोरोना संक्रमित (कुन प्रदेशमा कति)
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
चीनले पाँच दिनमा ९० लाखको कोरोना परीक्षण गर्ने
चीनको चिङदाओ सहरमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सहरको जनसंख्यामा कोरोना भाइरसको परीक्षण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
आज कुन जिल्ला र कुन प्रदेशमा कति संक्रमित थपिए? (विस्तृत विवरणसहित)
पछिल्लो २४ घण्टामा मुलुकका ६९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, २७९ जना आईसीयूमा
मृत्यु हुनेमा काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
कोरोनामुक्त हुनेको संख्या ७७ हजार २७७
नेपालमा आजसम्म ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
उपत्यकामा झन्डै २३ सय संक्रमित थपिए
काठमाडौंमा ११ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७
5924
5925
5926
5927