आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विराटनगरमा तीन कोराना संक्रमितको मृत्यु

मृत्यु हुनेमा विराटनगर महानगरपालिका ४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका १५ का ६६ वर्षीय पुरुष रहेका छन् भने मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की ४० वर्षीया एक महिला छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

 शुक्लाफाँटाका पाँच ‘नगर गौरवका योजना’ कार्यान्वयन हुँदै

शुक्लाफाँटा नगरपालिकाले पाँचवटा नगर गौरवका योजना चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

अर्थमन्त्री पौडेलका चुनौती : विवेकपूर्ण निर्णय नगरे अर्थतन्त्रमा भ्वाङ

विश्व बैंकले पनि नेपालको आर्थिक बृद्धिदर सन् २०२१ मा समेत ०.६ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको थियो। विश्व बैंकले सन २०२० मा त नेपालको आर्थिक बृद्धिदर ०.२ प्रतिशत मात्र हुने दावी...
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

सेती अस्पतालमा कोरोना संक्रमितको चाप,  जनशक्ति भने अभाव

कोरोना भाइरस सङ्क्रमित भएका जटिल अवस्थाका  बिरामी बढ्दै गएको बेला सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ  
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

बालकले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरका आधारमा ११ जना पक्राउ

अभिभावककको मोबाइल फोन चलाउँदै बालकले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरका आधारमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

‘क्लिन फिड’ बाट यसरी हुनेछ मुलुकलाई फाइदा

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ लागू हुँदा नेपाली विज्ञापनको बजार बढ्नुका साथै राजस्व वृद्धि र नेपाली कलाकारको ‘ब्रान्डिङ’ समेत हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

केन्द्रबारे विवादमा गाउँपालिका अध्यक्षमाथि हातपात, झडपमा  १४ जना घाइते

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

गण्डकीमा कोरोना : संख्या बढ्दै, सावधानी घट्दै 

चैत १५ मा पहिलो संक्रमित पुष्टि भएको गण्डकीमा अहिलेसम्म करिब ५ हजार २ सय जनामा कोरोना देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

'चाडपर्वमा प्रहरीलाई अत्यावश्यकबाहेक बिदा छैन'

देशैभर सादा पोसाकमा प्रहरी परिचालन हुनेछन्। काठमाडौंमा जारी महिला हिंसाविरोधी ‘सेफ्टी पिन’ अप्रेसन जारी रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

चीनसँग सीमा जोडिएको तातोपानीमा ‘बिओपी’

चीन जोड्ने सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

दुई खेलाडीले रेडकार्ड पाएपछि इंग्ल्यान्ड डेनमार्कसँग पारजित

समुह ए–२ अन्तर्गत बुधबार राति सम्पन्न नेसन्स लिगको खेलमा इंग्ल्यान्ड पराजित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

रोनाल्डोबिनाको खेलमा पोर्चुगलको सहज जित

पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा छन्। उनी सहभागी नभएको खेलमा साविक विजेता पोर्चुगलले स्विडेनमाथि सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

राजस्थानलाई हराएर दिल्ली आईपीएलको शीर्ष स्थानमा

यूएईमा जारी आईपीएल २०२० को शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ। बुधबार रातिको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

फ्रान्सको जितमा एम्बाप्पे र ग्रिजम्यानको गोल

यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

संसदको महिला तथा बालबालिका समिति सभापति कोरोना संक्रमित

प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन बाबुरामको चेतावनी

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सत्ताको तुजुक नदेखाउन नेकपा नेताहरुलाई चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

मन्त्रिपरिषद् हेरफेरमा दाहालको गम्भीर आपत्ति, सहमति विपरीत भएको प्रतिक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् हेरफेर गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले गम्भीर आपत्ति जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७