आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विनोदले बनाए विश्व कीर्तिमान

कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

सेना र प्रहरीमा कोरोना सङ्क्रमण उच्च 

बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

कोरोनाको दोस्रो लहर देखिएपछि फ्रान्समा शनिबारदेखि कर्फ्यु

फ्रान्समा लगभग नियन्त्रणमा आइसकेको कोरोना महामारी पुनः बल्झिएको छ। हिजो बिहीबार एकै दिन त्यहाँ ३० हजार ६ सयभन्दा बढी संक्रमित थपिएका छन्। २८६ जनाको मृत्यु भएको छ। अस्ति बुधबार साढे...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ३०, २०७७

बैंगलोरमाथि पञ्जाबको दोस्रो रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले रोमाञ्चक जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

पुनर्गठनपछिको मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरूको व्यापक सरुवा, कोरोनाबारे छलफलसमेत भएन  

मुलुक कोरोना महामारीको चपेटामा परेको बेला यस विषयमा मन्त्रिपरिषदमा छलफल समेत भएन। बरु मन्त्रिपरिषदले ९ सचिवको सरुवा ग-यो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरुलाई भने- नतिजा देखिने गरेर काम गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय 

गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

प्रदेश २ का मुख्यमन्त्री राउतको आफ्नै पार्टीका सांसदबाट आलोचना

प्रदेश २ मा लालबाबु नेतृत्वको सरकार परिवर्तन हुने चर्चाका बीच जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको कडा आलोचना भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

घुस लिएको आरोपमा जनकपुरधामका एक वडाध्यक्ष निलम्बित

जनकपुरधाम उपमहानगरपालिकाका एक वडा अध्यक्ष र कार्यालय सहयोगीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

ओली नेतृत्वको सरकारले प्रदेश २ मा आतंक मच्चाउन खोज्यो : कुशवाहा

प्रदेश २ को नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश २ मा आतंक मच्चाउन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

औषधि व्यवस्था विभागमा भरत भट्टराई

औषधी व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

२८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक

आयोगले मानव अधिकार उल्लंघनका घटनामा भएको संलग्नताका आधारमा २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

खनालको शरीरमा पानीको मात्रा बढी, केही दिनमा डिस्चार्ज गरिने

अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको शरीरमा पानीको मात्रा बढी भएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

गण्डकीमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित थपिए

गण्डकी प्रदेशमा आज बिहीबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

गण्डकीका मुख्यमन्त्री भन्छन्- पोखरा सुरक्षित छ, घुम्न आउनुस्

कोरोना कहरमा थिचिएका व्यवसाय उठाउन भन्दै गण्डकी सरकारले १ अर्बको कोष पनि खडा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

कर्णाली प्रदेशमा ७५ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

उपत्यकामा मात्रै २२७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२७ पुगेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७