विराटनगर–२ का सुमन दासलाई दसैंको समयमा खाना खान समेत फुर्सद हुँदैनथ्यो। मूर्तिको अर्डर उनले थेग्न नसक्ने गरी आउँथ्यो। दसैंको कमाइले मात्र उनलाई ४–५ महिनाको खर्च पुग्थ्यो।
कमला नदीको बाढीका कारण कमला नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका धेरै खेत बगाएको थियो। यस्तै जनकनन्दिनी गाउँपालिकाका १ र ६ वडाका हजारौं किसान सुकुम्बासी भएका...
सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।
काठमाडौं- प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरे पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने शुल्क लिएर मात्र उपचार गर्ने सूचना जारी गरेको छ।
धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्।