सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युभेन्टसको मैदानमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

मुम्बई इन्डियन्स आईपीएलको प्लेअफमा

बुधबार राति सम्पन्न खेलमा मुम्बर्ईले बैंगलोरलाई पाँच विकेटले हराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

तनहुँमा २४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २४०  तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

गाउँगाउँमा गुर्जोको बेर्ना बाँड्दै पूर्वसभासद्

पूर्वसभासद् रामहरि खतिवडाले ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

भैंसीले हान्दा मृत्यु

दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ। गढवा गाउँपालिका ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

नियम उल्लंघन गरेर ट्राफिकलाई पैसा दिन खोज्ने आठ जनामाथि कारबाही

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैं कारबाहीमा परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

देहरादुनस्थित गुम्बामा ५९ नेपाली बालबालिकामाथि यातना

भारतको देहरादुनस्थित एउटा बौद्ध गुम्बाको आश्रममा कम्ती ५९ नेपाली बालबालिकामाथि निर्मम यातना दिइएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले तोड्यो

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीहरुले लगाएको ताला केही घण्टा नबित्दै प्रहरीले तोडेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

मैदानमा कोहली र रोहितको टिम भिड्दै, प्लेअफमा एक जित आवश्यक

दुवै टिम समान १४ अंकका साथ प्वाइन्ट टेबलको शीर्ष दुई स्थानमा छन्। साथै दुवै टिमलाई प्लेअफका लागि मात्र एक जित आवश्यक छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

२४ घण्टामा ११ जना संक्रमितको मृत्यु, ७२ जना भेन्टिलेटरमा उपचाररत

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

काेभिड-१९ प्रेस ब्रिफिङ अब साताको दुई दिनमात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोरोना भाइरससम्बन्धी लाइभ प्रेस ब्रिफिङ अब साताको दुई दिन मात्रै हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

थप १९ सय ५४ मा कोरोना पुष्टि, २९ सय ८१ जना डिस्चार्ज

कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

काठमाडौंमा झन्डै सात सय संक्रमित थपिए

काठमाडौं– आज बुधबार काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

स्वास्थ्य मन्त्रालयको कोभिड-१९ अपडेट (LIVE)

नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७

सेयर बजारमा उछाल, परिसूचक ४१ अंकले बढ्दा पौने तीन अर्बको कारोबार 

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ४१.२ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १२, २०७७