दृष्टिविहीन छोरीलाई कसरी हुर्काउने चिन्तामा परेका आमाबाबुले गाउँटोलमा पनि ठूलै अपमान सहनुपर्यो। दाजुभाइ, इष्टमित्र, छरछिमेक र गाउँलेले सान्त्वना दिनुकाे सट्टा उल्टै घृणा गरे।
महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्कि दिने सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी ललितपुर सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ।