सोमबार, भदौ १५, २०८३

स्वास्थ्य बिमा बोर्डमा ३ सदस्य मनोनित

स्वास्थ्य बिमा बोर्डमा थप ३ जना सदस्य मनोनित भएका छन्। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं- स्वास्थ्य बिमा बोर्डमा थप ३ जना सदस्य मनोनित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार मन्त्रीस्तरीय निर्णय गरी सप्तरीका डा. तारा शाह, सुनसरीकी इन्द्रकला राई, मोरङका टीका चापागाईँलाई ४ वर्षका लागि बोर्डमा मनोनित गरेका छन्। 

मन्त्रायले यसअघि बोर्ड सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापालाई नियुक्त गरेको थियो भने अध्यक्ष पदमा भने पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीलाई मनोनित गरिएको थियो।

गत असारमा बोर्डका अध्यक्ष, सदस्यहरु तथा कार्यकारी निर्देशक सहित पुरानो टिमले राजिनामा दिएका थिए।

प्रकाशित: Nov 01, 2020| 09:49 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।