सोमबार, भदौ १५, २०८३

सुनको मूल्य ५०० रुपैयाँ बढ्यो 

आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। 
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। 

शुक्रबार तोलाको ९४ हजार ५०० मा कारोबार भएको सुन आज बढेर ९५ हजार पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँ बढेको छ। 

शुक्रबार तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो भने आज बढेर ९४ हजार ५०० पुगेको छ। 

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर एक हजार १९५ पुगेको छ।   
 

प्रकाशित: Nov 01, 2020| 06:05 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्