सोमबार, भदौ १५, २०८३

गण्डकीमा थप ६४ जनालाई कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

पोखरा– गण्डकी प्रदेशमा थप ६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले केहीबेर जारी गरेको सूचनामा कास्कीका ५६ जना तथा बाग्लुङ, पर्वत, स्याङ्जा, म्याग्दी र तनहुँका एक एक  संक्रमित भएकाे उल्लेख छ।

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या हजार ५६८ पुगेको छ। 

प्रकाशित: Nov 01, 2020| 07:10 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।