सोमबार, भदौ १५, २०८३

२४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९६० पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका अस्पतालका आईसीयूमा २८३ जना छन् भने भेन्टिलेटरमा ७८ जना छन्।

 

प्रकाशित: Nov 01, 2020| 10:39 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।