मतदान सम्पन्न भएसँगै विभिन्न एजेन्सीले गरेका एक्जिट पोल (सर्वेक्षण) का परिणामहरुले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल सबैभन्दा ठूलो दल बन्ने आकलन गरेका छन्।
शान्ति स्थापनार्थ दक्षिण सुडानका लागि संयुक्त राष्ट्र संघ मिसनमा तैनाथ तारादल गण छैठौं डफ्फालाई बदली गर्न नेपाली सेनाको नयाँ टोली त्यसतर्फ प्रस्थान गरेको छ।
गाउँटोलमा ३–४ वटा धारा त थिए। तर तिनको भर थिएन। पानी आउँदै नआउने। त्यसमाथि गाउँभरिकालाई जम्मा त्यति धारा। सधैं बिग्रने, पाइप टालिने र पानी नै नआउने हुन्थ्यो।
रिपब्लिकन उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार बाइडेन आगामी चार वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्।