सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा कोरोना उपचारका लागि ५०० बेड थप्ने तयारी

प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५०० बेड थप गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

कर्णालीमा ९० हजारको पीसीआर परीक्षण

कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पीसीआर परीक्षण गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

बिना दर्ता सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न सीडीओहरुलाई निर्देशन

गृह मन्त्रालयले विना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

संघीयता समाप्त पार्न सरकार नै सक्रिय : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता र गणतन्त्र समाप्त पार्न सक्रिय रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

नेकपा सचिवालय सदस्यहरुको छलफल ‘बैठकका लागि ओलीले सहमति दिने आशा गर्दै’ सम्पन्न

नेकपाका बहुमत सचिवालय सदस्यको बैठक पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैठकका लागि सहमति दिन आग्रह गर्दै सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

बालुवाटारमा ओली–दाहाल भेट, सचिवालय बैठकका लागि अझै सहमति जुटेन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

उपत्यकामा २० हजारभन्दा बढी सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२० जनालाई कोरोना पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

भाइमसलाको कारोबार र मूल्य दुवै घट्यो

यस वर्ष भाइमसलाको विक्री गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा कम भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

आज कुन प्रदेशमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

प्रदेश १ का संक्रमितमध्ये ३५.७३ प्रतिशत महिला

प्रदेश १ मा मंगलबारसम्ममा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ। संक्रमित भएका मध्ये १४ हजार ४६९ पुरुष र ८ हजार ४४ महिला छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

२४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त

आज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

पर्सामा लागु औषधसहित दुईजना पक्राउ 

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

फाइजर र बायोनटेकले बनाए भ्याक्सिन, ९० प्रतिशत प्रभावकारी 

फाइजरले अब नयाँ भ्याक्सिनलाई आम उपभोगका लागि अमेरिकी नियमाक नियकामा निवेदन दिने पनि जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

रक्सौल विधानसभाबाट बीजेपीका सिन्हा विजयी

सीमावर्ती सहर रक्सौलबाट उम्मेदवारी दिएका सिन्हाले कांग्रेसका सुरेश यादवलाई हराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारविरुद्ध जनसंघर्षमा जाने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

सचिवालय सदस्यहरुसँग छलफल गर्नुअघि दाहाल पुगे बालुवाटार

सत्तारुढ नेकपाका बहुमत सदस्यहरुसँगको छलफल अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

नेप्सेमा उछाल, परिसूचक २६ अंकले बढ्दा ४ अर्ब ९ करोडको कारोबार 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

मोरङमा कोरोना संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु

मोरङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। नौ जनाको उपचारका क्रममा अस्पतालमा र २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७