सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त

२४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त

आज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– आज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७३६ जनालाई कोरोना पुष्टि भएको छ। 

२४ घण्टामा ८५३  जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ।

यस्तै २२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८  पुगेको छ।
 

प्रकाशित: Nov 10, 2020| 10:43 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।