सोमबार, भदौ १५, २०८३

आज कुन प्रदेशमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

१ हजार ६७७ पुरुष र १ हजार ५९ जना महिलामा संक्रमण पुष्टि हुँदा देशभरबाट जम्मा ८५३ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ७८८ जनामा संक्रमण पुष्टि भएको छ। यो पछिल्लो २४ घण्टाको नतिजाको आधाभन्दा धेरै संख्या हो। 

त्यस्तै प्रदेश नं. १ मा २५३ जनामा, प्रदेश २ मा ९८ जनामा र गण्डकी प्रदेशमा २०९ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा २७९, सुदूरपश्चिममा ९६ जना र सबैभन्दा थोरै कर्णलीमा १३ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रकाशित: Nov 10, 2020| 11:22 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।