बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाविरुद्ध लडिरहेका डाक्टरहरु स्पष्टीकरणमा, भन्छन्– मनोबल गिराउने प्रयास

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डाक्टरहरुलाई मंगलबार ‘गोप्य’ पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो। तर, मन्त्रालयबाटै उक्त पत्र सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कोरोना संक्रमणको जोखिम बढेपछि धादिङ जिल्ला 'सिल'

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि धादिङ जिल्ला सिल गरिएको छ। यहाँको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ। आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

उत्तरपूर्वी चार नाकाबाट राजधानी छिर्न प्रतिबन्ध

कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कोरोना परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

कोरोना भाइरस संक्रमणको दर बढ्दै गइरहेका बेला सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

अत्याधुनिक बन्दै रियल मड्रिडको नयाँ स्टेडियम

स्पेनिस क्लब रियल मड्रिडले नयाँ स्टेडियम सान्टियागो बर्नाबेउलाई आर्किटेक्चरल मास्टरपिस र भव्य बनाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

मन्त्रालय अगाडिको चौरमा मकै रोप्दै कृषि ‘क्रान्ति’मा कर्णाली प्रदेश

‘खाद्य सुरक्षाको लागि उत्पादन विशेष अभियान’को मकै रोप्दै मुख्यमन्त्री शाहीले उद्घाटन गरे।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

क्वारेन्टिनबाट युवती फरार

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टिनबाट आज बिहान एक युवती फरार भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

दैलेखमा सकियो चामल

जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको दैलेखको खाद्य डिपोमा आएको यो वर्षको कोटाअनुसारको चामल वैशाखमै सकिएको छ। लकडाउनका कारण र खाद्यान्न संकट बढ्न थालेपछि गोदामबाटै धमाधम चामल बिक्री भएको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

सीमामा अलपत्रलाई व्यवस्थित रुपमा प्रवेश गराऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सीमा अलपत्र नागरिकलाई व्यवस्थित रुपमा स्वदेश प्रवेश गराउन सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

प्रहरीलाई भित्रै थुनेर महिलाले लगाइदिए चौकीमा ताला

कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

एक महिनाको शुल्क छुट नदिई उल्टै राहत माग्दै निजी विद्यालय

कोरोना भाइरसको जोखिमपछि एक महिनाको शुल्क नलिन निर्देशन पाएका निजी विद्यालयहरु विद्यार्थी घट्ने खतरासँगै उल्टै सरकारसँग राहत प्याकेजको अपेक्षा गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका ३५ वर्षीय कोरोना संक्रमित युवक मामा घरमा लुकेको अवस्थामा पक्राउ परका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

कालिमाटीमा कोरोना परीक्षण (फोटो फिचर)

कालिमाटीस्थित फलफूल तथा तरकारी बजारसँग सम्बन्धित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण गर्न नमुना संकलन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

नयाँ गीत लिएर आशा भोसले पनि आइन् युट्युबमा

आशा भोसलेले नेपाली गीतहरु पनि गाएकी छन्। उनको आवाजमा करिब ६० वटा नेपाली गीत रेकर्ड भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

मानवअधिकार आयोगको सुझाव- बजेटमा कृषिलाई प्राथमिकता दिइयाेस्

राष्ट्रिय मानव अधिकार आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माणमा कृषि उत्पादन र बजारीकरणको उचित प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

महामारीले विश्वव्यापी मानसिक संकट ल्याउन सक्ने डब्ल्यूएचओको चेतावनी

विशेषज्ञहरुले कोरोना महामारीले विश्वस्तरमै मानसिक स्वास्थ्यमा पनि संकटको स्थिति आउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यृ

दाङको घोराही उपमहानगरपालिका १० गलौरा चोकमा जिप र मोटरसाइकल ठोक्किएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

नवलपरासीमा पनि देखियो एक जनामा कोरोना

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या नेपालमा २४६ पुगेको छ। आज (बिहीबार) चितवनको भरतपुरस्थित कोरोना अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७

सांसद विकास कोष यथावत्, विज्ञ भन्छन्- फजुल खर्च हो

सरकारले संसद् विकास कोषलाई निरन्तरता दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १, २०७७