बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

धनुषाका २ नयाँ संक्रमित भारतबाट फर्किएका

दुवैजना जेठ १ गतेदेखि धनुषाको नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टिनमा थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

चक्रवातकाे असरले हावाहुरीसहित तीन दिन वर्षा हुने

चक्रवातको प्रभावका कारण आज (मंगलबा)देखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कोरोनाबाट जोगिन मलेरियाको औषधी सेवन गर्छन् ट्रम्प

नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

नेपालका लागि बेलायती पूर्वराजदूत अझै भेटिएनन्

दुई हप्ताअघि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको खोजी तीव्र पारिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

रोल्पा अस्पतालको आइसोलेशनमै एक युवाको मृत्यु

रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका एक युवकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

दैनिक पाँच सयलाई खाना खुवाउँदै वडाध्यक्ष

पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

दक्षिण सुडानका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

दक्षिण सुडानका उपराष्ट्रपति तथा रक्षामन्त्री रीक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। माशरको उमेर ६० वर्षभन्दा बढी छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कर्णालीका पहिलो संक्रमितको यस्तो छ ट्राभल हिस्ट्री

कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित भारतबाट गाउँ फर्किँदा सिमानामा ४५ दिन रोकिएको पाइएको छ। चैत १४ गते नेपालको सिमाना (भारतको बनबासा) आइपुगेका उनी ४५ दिनसम्म त्यहीँ रोकिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण रोक्न लकडाउन लागू भएको करिब ८ साता बित्दा पनि भारतमा संक्रमण बढेको बढ्यै छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कर्णालीका पहिलो कोरोना संक्रमित ४८ जनासँगै भारतबाट आएका थिए  

दैलेखका यि संक्रमित १ जेठमा अन्य ४८ जनासँगै भारतको आग्राबाट आएको आठबिसकोट नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

थप १८ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ३७५

सोमबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

कर्णालीमा पनि भित्रियो कोरोना, भारतबाट फर्किएका दैलेखका युवकमा संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

तेस्रो जाँचमा पूर्व फुटबलर रन्जितको कोरोना नेगटिभ

काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रन्जित श्रेष्ठको तेस्रो कोरोना टेस्ट नेगेटिभ आएको छ। ११ दिनयता कोरोनाको उपचार गराइरहेका श्रेष्ठको कोरोना टेस्ट आज नेगेटिभ आएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

लकडाउनको ५६ औँ दिनमा उपत्यकाको जनजीवन (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देशभर लकडाउन लागू भएको आठ हप्ता नाघिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

लकडाउन पालना गराउन गृह मन्त्रालयले गर्‍यो यस्तो निर्णय

गृह मन्त्रालयले आगामी २० गतेसम्म जारी बन्दाबन्दी (लकडाउन) कडा पार्दै सार्वजनिक सेवा प्रवाहमा खुल्न पाउने कार्यालय, चल्न पाउने सवारीसाधन तथा अन्य अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा विभिन्न निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा

कोरोना भाइरसबाट सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा देखिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

बारामा थप १५ दिन निषेधाज्ञा

बारा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि १५ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

भारतद्वारा अतिक्रमित भूमि नेपालको नक्सामा समेटियो

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर तयार पारेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

कोरोना महामारीमा संकटका सारथी

उनीहरुले गरिरहेको परोपकारी कार्यको बारेमा युनिभर्सिटी अफ सान डिएगोले आफ्नो वेबसाइटमा रिपोर्टसमेत प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

पर्सामा पीसीआर टेस्ट किटको अभाव

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले आज राति १२ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेपनी नारायणी अस्पतालमा पीसीआर किटको अभाव भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७