शनिबार, फागुन ३०, २०८२

दक्षिण सुडानका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

दक्षिण सुडानका उपराष्ट्रपति तथा रक्षामन्त्री रीक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। माशरको उमेर ६० वर्षभन्दा बढी छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

दक्षिण सुडानका उपराष्ट्रपति तथा रक्षामन्त्री रीक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। माशरको उमेर ६० वर्षभन्दा बढी छ।

National life

कोरोना भाइरस टास्क फोर्सका एक सदस्यमा कोरोना संक्रमण देखिएपछि केही दिनअघि माशरको परीक्षण गरिएको थियो।

उपराष्ट्रपतिका अंगरक्षक र उनको कार्यालयका कर्मचारीलाई पनि संक्रमण भएको पाइएको छ।

दक्षिण सुडानमा अहिलेसम्म २३६ संक्रमित छन् भने चार जनाको मृत्यु भएको छ।

बीबीसी

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 19, 2020| 07:16 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।