आइतबार, भदौ ७, २०८३

थप १८ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ३७५

सोमबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं–  थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सोमबार साँझ संक्रमण पुष्टि भएका याेसहित संक्रमितकाे संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

बाँकेका १२, धनुषाका २, खोटाङ, सुनसरी, झापा र दैलेखका १/१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

दैलेखमा भेटिएका संक्रमितसँगै कर्णाली प्रदेशमा संक्रमणको पहिलो ‘केस’ देखिएको छ। यसैगरी सुनसरी र खाेटाङमा पनि पहिलाेपटक संक्रमण देखिएकाे छ।

 

प्रकाशित: May 18, 2020| 22:32 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।