बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पाँच वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य

सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

दुई वर्षभन्दा कम उमेरका बच्चालाई मास्क हानिकारक

दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन्। जापानका बाल रोग विशेषज्ञहरुले यस्तो सुझाव दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

फौजी किराको प्रकोपले मकै बालीमा क्षति

गुल्मीका किसानले रोपेको मकैमा फौजी र गबारो किराको प्रकोपले क्षति पुर्याएको छ। गोड्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै गबारो कीराको प्रकोप देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

कपिलवस्तु आगलागीमा नौ घर नष्ट

विजयनगर गाउँपालिका– ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

६१ प्रतिशत नेपालीको बैंक खाता

सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करिब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ। चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

जटिल मोडमा राजपा–समाजवादी एकता

एक महिनाअघि सैद्धान्तिक एकीकरण गरेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी व्यवहारिक रुपमा नगाँसिदै जटिल मोडमा पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

आर्थिक नियमावली निर्माण गर्दै क्यान, खेलाडी कन्ट्रयाक्ट अन्तिम चरणमा

नेपाल क्रिकेट संघ(क्यान)ले लकडाउनको समयमा पनि आन्तरिक काम जारी राखेको बताएको छ। लकडाउनमा गर्न सकिने आन्तरिक कामहरु जारी राखेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

कोरोना भाइरसले आँखामा पनि हमला गर्छ ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको संक्रमण भएपछि आफूलाई आँखाको ज्योतिसम्बन्धी समस्या भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

४६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ७७२

आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

लकडाउनले डुब्याे ल्याटिन अमेरिकी एयरलाइन्स ‘लाटाम’

ल्याटिन अमेरिकाको ठूलो मध्येको एक एयरलाइन्स कम्पनी ‘लाटाम’ लकडाउनले गर्दा डुबेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुग्यो

सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको सेती...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

रुकुम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : साझा पार्टी

रुकुम पश्चिमको हत्याकाण्ड मानवताविरुद्धको बर्बर र नृशंश अपराध भएको साझा पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

निजी क्षेत्रलाई गतिशिल बनाउन भूमिका बढाउँछौं: आईएफसी

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कारोना संकटबाट शिथिल नेपालको नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

नारायणी अस्पताल सेनिटाइज गरिँदै, ओपीडी खुल्नेमा अन्योल

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित सबै डिस्चार्ज भए पनि ओपीडी सेवा सञ्चालन गर्नेबारे अन्योल कायमै छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

बायर्न र डर्टमुन्ड अर्थात् लेवान्डोस्की र हाल्यान्ड

भर्खरै मैदान फर्किएको फुटबलमा आज बेलुकाको खेललाई हेभिवेट खेलका रुपमा हेरिएको छ, जसमा साविक विजेता बायर्न दोस्रो स्थानमा रहेको डर्टमुन्डसँग अंकदूरी बढाउने लक्ष्यमा हुनेछ भने डर्टमन्ड बायर्नसँग नजिकिने दाउमा हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

आर्थिक सर्वेक्षण सार्वजनिक, २ प्रतिशतले घट्यो गरिबी

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

अस्पतालहरुमा आलोपालो ड्युटी मिलाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा सहयोगीहरुको आलोपालो ड्युटीका लागि स्वास्थ्य केन्द्रहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

'रुकुम पश्चिम हत्याकाण्डले उब्जाएका ३ प्रश्नमा गम्भीर बनौं'

नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको हत्याकाण्डको छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

लकडाउन खुकुलो पारिएपछि विश्वबजारमा तेलको मूल्य बढ्यो

लामो समयको लकडाउनले अर्थतन्त्र ध्वस्त हुने अवस्था आएपछि विभिन्न देशले लकडाउन खुकुलो पारिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

इम्युनिटी के हो, हाम्रो शरीर कसरी लड्छ संक्रमणसँग ?

केही वस्तु खाँदैमा इम्युनिटी घटबढ हुँदैन। न त कुनै राम्रो वा नराम्रो कार्य यसका लागि जिम्मेवार हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७