शुक्रबार, साउन २२, २०८३

दुई वर्षभन्दा कम उमेरका बच्चालाई मास्क हानिकारक

दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन्। जापानका बाल रोग विशेषज्ञहरुले यस्तो सुझाव दिएका हुन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन्। जापानका बाल रोग विशेषज्ञहरुले यस्तो सुझाव दिएका हुन्।

कम उमेरका बच्चालाई मास्क लगाइदिँदा उनीहरुलाई सास लिन समस्या हुने र दम बढ्न सक्ने विशेषज्ञको भनाइ छ। बच्चाको श्वास नली पातलो हुने भएकाले मास्क लगाइदिँदा सास लिन गाह्रो हुनुका साथै मुटुमा पनि चाप पर्ने बताइएको छ।

अझ अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोलले त दुई वर्षभन्दा कम उमेरका बच्चाको मुख पनि ढाक्न नहुने बताएको छ।

बीबीसी

प्रकाशित: May 26, 2020| 18:31 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्